राप्रपा र राप्रपा नेपाल एकीकृत

काठमाडौं । मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज औपचारिक एकीकरण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा आजै हस्ताक्षर गर्नुभएको थियो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी … Continue reading राप्रपा र राप्रपा नेपाल एकीकृत